Wednesday 20 May 2015

RAVI NP

जलपरी झैँ सौन्दर्य,बोलि तिम्रो मधुर
बोलिजस्तै हृदय नि,होलि तिम्रो मधुर

हिमानी झैँ मुस्कान,चाँद जस्तो मुहार
लोलाए झैँ हेराईको,लोली तिम्रो मधुर

स्वर्णहार त्यो रुपी,झल्कि झल्कि ज्यू
गुलाबी त्यो ओठको,बोलि तिम्रो मधुर

कस्तुरी नयन मा ,लाकी रैछ गाजलु
अनि चिटिकै सुहानी,चोली तिम्रो मधुर

हृदयमा लुकाएको,निश्चल तिम्रो भावहरु
सरर बतासले बल्ल,खोलि तिम्रो मधु

No comments:

Post a Comment