Saturday 23 May 2015

Melina kc

दुइ आत्माको इजलासले पास नगरी
माया मेरि , मेरि जिन्दगानी नभन
बाटो छेक्ने अल्लारेको भर हुन्न रे
भर नदिइ मलाइ मेरि नानी नभन
घरीघरी फर्किर'दा पक्कै पुरिन्छौ
पुरिए'सी मायाकी खानी नभन
दिलमा कोहि भए दिदा जवाफमा
पहिले उस्ले मेरो हात तानी नभन

1 comment: