Friday 22 May 2015

DINESH NP

तिमी सङगै देउरालीमा
रमायको याद आयो
तिमरो मिठो मुसकानमा
हरायको याद आयो
सात जनम सङगै जिउने
बाचा कसम झुठा खायौ
तिमी आफु खुसी भई
मलाइ एक्लो पारी गयौ
सॉचो माया भनि तिम्ले
मेरो मुटु जलाई गयौ


ॐ नम शिवाय

No comments:

Post a Comment