Monday 29 June 2015

Ravi pariyar

देखें मैले यउटा फुल
कोपिला झै फुलिराको
गल्ति भयो मेरो मन्
उनि तिरै सरि राको

............लजावोति फुल् पो रैछे
.............मैले छुंदा ओइलायको
..................बिना बर्खा पनि पर्ने
....................बादल हेर्दा कालो भाको

लाली गुरॉश फुलझै तिमी
आहा कति राम्री भाको
तिम्लाइ देख्दा मन् मेरो
पग्लियर पानि भाको

.......................नियति ले नै हो हाम्रो
........................एस्तो बिछोड गरायको
...........................तिमी उतै खुशी छौकी
...........................कुन्नी ऑशु खसाइ राको

Yo mero real story ho

Ravi pariyar joshipur Kailali nepal

Sunday 21 June 2015

Amar saud nepali gazal kar

आफ्नो ले कसैको भर नपर भन्छ्न ।
पराई ले तेस्तो  काम नगर भन्छन ।
तर म तेही गर्छु जुन मेरो मन ले भन्छ्,
तेसैले त मलाई अमर भन्छ्न ।
                                    अमर साउद

Amar saud nepali gazal kar

त्यो अतित खोज्दै छु।
डुवेका मायाका झन्कारहरूमा,
स्नेहको मिठो पृत खोज्दै छु।
हाँस्न विर्सेका ओठ हरूमा,
खुशिको कुनै रीत खोज्दै छु।
एक विरहि यो जिन्दगीमा,
एउटा सच्चा मित खोज्दै छु।
विति गयो जुन समय त्यसमा,
यादहरूको त्यो अतित खोज्दै छु। 
                                   अमर साउद

Wednesday 17 June 2015

Ravi pariyar

Listen to Ravi pariyar by ravi np #np on #SoundCloud https://soundcloud.com/ravi-np/ravi-pariyar-2

Ravi pariyar

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले । 
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ?? 
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी

Ravi pariyar

आफ्नो भन्नु मेरो थियउ
तिमी पनि अर्कै को भयउ
धेरइ सप्ना सजाको थे
ऑखीर सबै खेर गय
एक्लइ मन् सम्भालु कसरी
आफ्नै पनि अर्कै को भय
जिउनु मर्नु कस्का लागी
आज एक्लइ भय पछी
उन्कै याद मॉ के गरू म
आज धोखा पाय पछी

Thursday 11 June 2015

Wednesday 3 June 2015

AMRITA PARIYAR RBN

आफ्नो भन्दइ झुटा बोल्ने भेटीन्छन्
म तिम्रै हुँ तिमी मेरै  भन्ने भेटीन्छन्

किन होला मै मात्र सोजो देखेर
मायॉ लाउने होकी कतै मन् चोरने भेटीन्छन्

त्यो निर्दय भग्मान को कस्तो यो लिला
मै माथी खेलवाड गर्ने मान्छे पठाउछन्

हो
आफ्नो भन्दई झुटा बोल्ने भेटीन्छन्
म तिम्रई हुँ तिमी मेरै भन्ने भेटीन्छन्

Monday 1 June 2015

Rita pariyar

गुन्जी रहन्छन मन भित्र बात हजुरको!!
हिजो आज किन किन मात हजुर को!!

देख्न थाले सपना हरु हरेक सधै रातमा!!
लुटपुटिदै कुरा गर्छु साथ मा हजुरको!!

यी आँखा को दोष हो कि देख्ने सपनी को!!
याद किन दिलाई दिन्छ सपनीमा हजुर को!!

कयौ बार सपना टुटे दोहोरिन्छ फेरी किन!!
कतै फेरी छुट्ने हो कि डर लाग्छ साथ हजुर को?