Monday 1 June 2015

Rita pariyar

गुन्जी रहन्छन मन भित्र बात हजुरको!!
हिजो आज किन किन मात हजुर को!!

देख्न थाले सपना हरु हरेक सधै रातमा!!
लुटपुटिदै कुरा गर्छु साथ मा हजुरको!!

यी आँखा को दोष हो कि देख्ने सपनी को!!
याद किन दिलाई दिन्छ सपनीमा हजुर को!!

कयौ बार सपना टुटे दोहोरिन्छ फेरी किन!!
कतै फेरी छुट्ने हो कि डर लाग्छ साथ हजुर को?

No comments:

Post a Comment