Sunday 21 June 2015

Amar saud nepali gazal kar

त्यो अतित खोज्दै छु।
डुवेका मायाका झन्कारहरूमा,
स्नेहको मिठो पृत खोज्दै छु।
हाँस्न विर्सेका ओठ हरूमा,
खुशिको कुनै रीत खोज्दै छु।
एक विरहि यो जिन्दगीमा,
एउटा सच्चा मित खोज्दै छु।
विति गयो जुन समय त्यसमा,
यादहरूको त्यो अतित खोज्दै छु। 
                                   अमर साउद

No comments:

Post a Comment