Monday 7 September 2015

Nepali facebook love by sibu basnet

एउटा केटी ....थियो अनी एउटा केटा सिबु थियो
ई दुइ जना फेसवुकमा भेत भयो कुनै पोस्टमा पहिला लाईक कमेन्ट अनी पोस्ट भित्र च्याट कहिले हसी मजाक  कहिले तिता मिठा बाट addet
friend comforam
त्यो नोटिफिकेसन संग  थपिएको अली अली खुसी साथै म्यासेजमा थपिदै गैरहेको  चिने जाने झै साझ बिहान उस्कै याद gm अनी राती भर ब्यूझिदै gn भन्न थालेदिनमा १०पल्त म्यासेज पढेर मन मनै हास्नु कहानी केही अघी बढ्यो दुबै जनामा प्रेम  भयो दुबै जनाले मन पराए  प्रेम गर्न लागे फोन नम्बर देखी पास्वर्ड चेन्ज सम्म भयो दुबैजना खुसि पनी थिए कुनै साथीले.....लाई भनी दियो कि त्यो सिबू राम्रो छैन राम्रो बानी ब्यावहार ......लाई विस्वास भएन फेरी पनी .....ले प्रेम गरि रही तर त्यो दिन देखी ......को  मनमा एक प्रकार को संका उत्पन्न भै सकेको थियो र संकाले ऊस्को प्रेम लाई अली अली खस्दै गैरहेको थियो सिबुले

No comments:

Post a Comment